Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


यथास्थितिमा एमसीसी पारित हुन्न, मध्यमार्गी बाटोबारे अनविज्ञ छु : झलनाथ खनाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेतरहनु भएका खनालले सरकार छोड्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताउनुभयो । शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा…