वातावारणमैत्री झोला प्रयोगमा जोड « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


वातावारणमैत्री झोला प्रयोगमा जोड


39
Shares

काठमाडौं । रोटरी क्लब अफ् न्युरोड सिटीले वातावरणमैत्री झोला प्रयोग गर्न जनचेतनामुलक अभियान सुरु गरेको छ ।

शनिबार बिहान काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरेर रोटरी क्लबले प्लास्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला प्रयोग गर्न आग्रह गरेको हो ।

सो क्रममा उपभोक्तालाई कपडाको झोला पनि वितरण गरिएको थियो ।