Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


ग्रीनल्याण्डमा भईरहेको भारी हिउँ स्खलनका कारण समुद्री सतह एक फूट बढ्ने निष्कर्ष

काठमाडौं । पृथ्वीको सबैभन्दा ठूलो द्विप ग्रीनल्याण्डमा भारी मात्रामा हिउँ पग्लिने क्रम बढेकाले निकट भविष्यमा समुद्री सतह कम्तिमा एक फुटले बढ्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन् । पृथ्वीको तापक्रम बढाउने प्रदूषण आजैदेखि ठप्प पारे पनि उक्त खतरालाई रोक्न नसकिने ठोकुवा पनि उनीहरूले गरेका छन् । नेचर क्लाईमेट चेञ्ज जर्नलमा सोमबार प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार ग्रीनल्याण्डमा भईरहेको…