Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सङ्खुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडीलिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि मंगलबार आफन्तले…