Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् !

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहीँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सयले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको…