काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा परस्पर बिरोधी सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाकाे मृत्यु भएको छ । घना बस्ती भएको क्षेत्रमा दुई समूहबीच ब्यापक रुपमा गोली हानाहान हुँदा कम्तिमा १२ जनाकाे मृत्यु भएकाे हाे । साेही झडपमा ८७ जना घाइते भएको लिबियाकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत डिसेम्बरमा हुनुपर्ने राष्ट्रपतीय निर्वाचन अनिश्चितकालका लागि स्थगित…