एजेन्सी । रुसले युक्रेनको दुई ठूला शहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । युक्रेनमा आक्रमण गरेको दशौं दिनमा मानवीय सहायताका लागि भन्दै रुसले शनिबार अस्थायी युद्धविराम घोषणा गरेको हो । रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने भएको छ । ‘आज मार्च ५ का दिन…