Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभएको हो । कांग्रेस परित्याग गर्दै उनी एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको हो । प्रदेश सभापति रञ्जन…