Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेकाे अध्यक्ष नेपालकाे दावी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दावी गर्नुभएकाे छ। मिराकल पार्टी भेन्यू सुकेधारामा बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा उहाँले पेश गरेको प्रतिवेदनमा पार्टीका नेताहरूले केही प्रश्न उठाइरहेको बताउदै औचित्य पुष्टि भइसकेको दावी गर्नुभएकाे हाे। ‘पार्टीको दशाैं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समेत यस विषयमा स्पष्ट पारिएको छ।…