Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


शहरी मन्त्रालयको ६१ अर्ब ७६ करोड रूपैयाँ रकम रोक्काः सचिव सिग्देल

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा उहाँले यस्ताे बताउनुभएकाे हाे। मन्त्री परिषदकाे गत असोज ५ गतेको निर्णयले उक्त रकम रोक्का भएको उहाँले जानकारी दिनुभयाे। उहाँले मन्त्रालयमा कुल विनियोजित रकमको…