Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


भारतद्वारा टी-२० विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा

काठमाडौं । भारतले सन् २०२६ मा श्रीलंका र घरेलु मैदानमा हुने टी-२० विश्वकप क्रिकेटका लागि साविक विजेता टोलीकाे घोषणा गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ। विकेटकिपरको रुपमा सञ्जु सामसन र इशान किसान छन् । त्यस्तै, टोलीमा…