Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


रवि, बालेन र कुलमान लक्षित ओलीको टिप्पणीः ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन’

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडाैं महानरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरुको गठजोड भनेर टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर…