३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कोरोना रोकथामका लागि पछिल्लो ६ महिनामा १० अर्ब खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको छ । यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४…