काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने भएकाे छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट ड्र कार्यक्रम शुक्रबार दिउँसो ३ बजे सुरु हुने भएकाे हाे । यसअघि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने तय भएकाे थियो । तर पोखरामा आइतबार भएको…