काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताउनुभएको हो । अध्यक्ष ओलीले, ‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग…