Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छः मेयर महर्जन

काठमाडाैं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दावी गर्नुभएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दावी समेत गर्नुभयो। आफूले बोलेका सबै कुराहरु पूरा हुने गरी काम गरेको उहाँको जिकिर थियो। उहाँले राम्रो काम गरेका…