Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको पत्र महासचिव पोखरेललाई बुझाए

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुभएको छ। काठमाडाैमा सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पोखरेलले आफू पक्षका नेताहरुसहित महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाउनुभएको हो। पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र सन्तुलनको परिचालन, जनताको बहुदलीय जनवादबाट निर्देशित भएर कसरी चल्नुपर्छ…