पलिस्था रञ्जितकार/इमेजभक्तपुर । भक्तपुरका युवाहरुको एउटा समुह सडकमा खान नपाएर अलपत्र परेका र दुर्घटनामा परेका कुकुरहरुको उद्दार गर्न सक्रिय भएका छन् । 'टुगेदर फर पज'नामक संस्थामार्फत यी युवाहरुको समूहले भौंतारिएका कुकुरको उद्दार गरेर मानवताको परिचय दिएका छन् । कुनै दातृ निकाय वा संघसंस्थाको मद्दत नलिइकनै सडकमा खान नपाएर भौतारिएका र दुर्घटनामा परेका कुकुरहरुलाई उद्दार र…