रोमन आचार्य (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीमा कमजोर बन्दा वा अल्पमतमा पर्न थालेपछि विभिन्न राजनीतिक हतकण्ठा अपनाउने गरेको आरोप लाग्दै आएको छ । २०७५ जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीचको गोप्य सहमतिले भन्छ–‘समानता र समान अवधिका आधारमा दुई अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’ २०७६ मंसिर…