Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जाँचबुझ आयोगमा बयान दिन जाने तत्कालिन गृहमन्त्री लेखककाे निर्णय

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं तत्कालिन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता लेखकले आयोगमा उपस्थित भएर बयान दिने बताउनुभएको हो। जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको…