ओखलढुंगा । पहिरोका कारण ओखलढुंगाको गोगुने गाउँको चैनपुरे टोल जोखिममा छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ स्थित गोगुने गाउँको चैनपुरे टोल जोखिममा परेको हो । लिपेखोला कटानका कारण २०४७ सालबाट सुरु भएको पहिरो दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा यहाँका एक दर्जन घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरो नियन्त्रणका लागि प्रयास भए पनि बालुवामा पानी…