Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


कोरोना बिमा गरेका व्यक्तिको निःशुल्क उपचार नहुने

काठमाडौं, असोज २८ । सरकारले कोरोना बिमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउनेभयो । सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने उहांको भनाई थियो…