Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


पिकअप भ्यान त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु, एक बेपत्ता

चितवन, मंसिर ११ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानचालक प्यूठानको झिमरुक गाउँपालिका–१ का सूर्य केसी र भ्यानमा सवार जमुना रोक्का रहेको प्रहरीले जनाएको छ । जमुना रोक्काकी १५ वर्षीया छोरी जिनिसा भने अझै बेपत्ता रहेकी छन् । प्यूठानबाट बिरामी…