काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले सत्याग्रही डा. गोविन्द केसीसँग संवाद थालनी भएको जानकारी दिनुभएको छ । बैठकमा नेताहरुले डा. गोविन्द केसीको आमरण अनशन र उहाँले उठाएका माग सम्बोधनबारे जानकारी मागेका थिए । प्रधानमन्त्री ओलीले डा. केसीसँग वार्ता शुरु भइसकेको र त्यसका लागि शिक्षा सचिवको नेतृत्वमा…