Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


कांग्रेसभित्र महामन्त्रीद्वय थापा र शर्माकाे विज्ञप्तिले ल्यायाे तरंग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ नियमित महाधिवेशन स्थगन भएको भन्दै संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनको बाटोमा अघि बढेपछि शुक्रबार कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार दिउँसाे ३ बजे पार्टी केन्द्रीय…