सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा बेवारिसे शवहरूको व्यवस्थापन नभएका कारण दुर्गन्ध फैलिरहेको छ । अस्पतालमा चार दिनअघि पोस्टमार्टमका लागि ल्याइएका बेवारिसे शवको व्यवस्थापन नभएका कारण अस्पताल आसपासको क्षेत्र दुर्गन्धित बनेकाे हो । गर्मीको समयमा शवगृहमा डिफ्रिज खुल्ला रूपमा राखिएको दुर्गन्धित शवको कारण अस्पतालमा चेकजाँचका लागि पुगेका बिरामीहरूको स्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको छ । शव…