Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी साह ३ हप्तापछि परिवारको सम्पर्कमा

काठमाडौं । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी शंकर साह हराएको ३ हप्तापछि परिवारको सम्पर्कमा आएका छन्। उनका दाजु उमेश साहका अनुसार, भाइ मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको र लन्डनको एक अस्पतालमा उपचार भइरहेको छ । महोत्तरीको जलेश्वर-११ पिगौनाका शंकर लन्डनको बीपीपी युनिभर्सिटीमा म्यानेजमेन्टमा एमएस्सी अध्ययनका लागि शंकर गत सेप्टेम्बर महिनामा मात्रै लन्डन गएका थिए । शंकर…