Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


बजेट व्यापक कटौती गरेको भन्दै धनकुटाका वडाध्यक्षहरु आन्दोलित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका वडा अध्यक्षहरु आन्दोलित भएका छन् । वडामा विनियोजन हुँदै आएको विकास बजेट व्यापकरुपमा कटौती गरिएको भन्दै धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ४, ५ र ६ का अध्यक्षहरुले गाउँपालिका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चालू आर्थिक वर्षका लागि विनियोजित ५० लाख रुपैयाँबाट घटाएर आउँदो आर्थिक वर्षका लागि प्रति…