Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नेपाल डिजास्टर मेडिसिन एण्ड म्यानेजमेन्ट सम्मेलन

काठमाडौं । नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको आयोजनामा नेपाल डिजास्टर मेडिसिन एण्ड म्यानेजमेन्ट अन्तर्राष्टिय सम्मेलन २०२४ सुरु भएको छ । सम्मेलनले विपद् व्यवस्थापनको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेको आयोजकले जनाएको छ । भारत, युके, सिंगापुर, संयुक्त राज्य अमेरिका, अष्ट्रेलियालगायतका देशका विषेशज्ञहरुको सहभागिता रहेको यो सम्मलेन विश्वसँग क्षेत्रीय विपद् औषधि र व्यवस्थापनको विकासमा धेरै उपयोगी…