काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमामार्फत एकीकृत गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सांसदले स्वास्थ्य बीमाका विषयमा सोधको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले स्वास्थ्य सुरक्षाका सबै किसिमका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गरेर स्वास्थ्य बीमा राष्ट्रिय…