Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नर्सिङ क्षेत्रका समस्या समाधान गर्न नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतवार १४ औं नर्सिङ सम्मेलनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम र बेजटलाई अन्तिम रुप दिने तयारी गरिरहेको बताउँदै आफ्नो ठाउँबाट…