११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै


156
Shares

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने जनाइएको छ ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल हुनेछ ।