Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


​डेंगु संक्रमणको जोखिम फेरि बढ्दै, ७२ जिल्लामा फैलियो (सूचीसहित)

काठमाडौं । नेपालमा डेंगु संक्रमणको जोखिम फेरि तीव्र रूपमा बढ्न थालेको छ। स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार गत पुसदेखि साउन १५ गतेसम्म देशैभरका ७२ जिल्लाबाट २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको हाे । संक्रमण कारण २ जनाको मृत्यु भएको छ। महाशाखाले पाक्षिक रूपमा संक्रमणको…