Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


‘दशैं-तिहार बिदामा पनि उपचार हुन्छ’

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो । दशैं, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक विदा अस्पतालहरुमा पनि हुने गर्दछ । ती विदाका दिनमा…