Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । कैलाशकुट सामाजिक अभियानको आयोजनामा ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्ण आरोग्यका लागि व्यक्तिमा आत्मजागरण अभिवृद्धि गर्नुका साथै स्वास्थ्यप्रति सचेतना फैलाउनुपर्नेमा जोड दिइएको थियो । शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यलाई सन्तुलित राख्न आफ्नो स्वास्थ्यप्रति आफैं सचेत हुनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो । ‘पूर्ण आरोग्यका लागि स्वजागरण’ विषयमा…