डोलराज रानाभाटचितवन । लकडाउनकै समय चितवनको भरतपुर १ रामनगरका स्थानीयले डम्पिङ बनेको ठाउँमा पृष्प वाटिका बनाएर पर्यटक तान्दै छन् । लकडाउनको सदुपयोग गर्दे स्थानीयले पुष्प वाटिका बनाएका हुन् । पहिलो चरणको कोभिड १९ को महामारी र लकडाउनको समयदेखिनै रामनगर पुष्प वाटिका निर्माणको काम सुरु भएको थियो । विस २०६९ सालदेखिको योजना भएपनि संरक्षण हुन सकेको…