हरि शर्मापरासी । चारदिन अघि आएको बाढीले पश्चिम नवलपरासीको सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित बन्यो । यो बाढीले सधैँ अरुका समाचार लेख्ने पत्रकारहरू आफैँमा समाचार बने । बाढीबाट विस्थापित केही पत्रकारहरू अझ पनि छिमेकी र आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् । सधैँ अरुका पीडा र व्यथाका समाचार उजागर गर्ने पत्रकारहरू शुक्रबार आएको बाढीका कारण…