काठमाडौं । प्रदेश–२ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्दा बेथिति बढेको छ । स्थानीय तहको काम, कर्तव्य र अधिकारप्रति बेखवर बनी कार्यकर्ता खुसी पार्न योजना बाँड्ने गर्दा जनप्रतिनिधिबीच मनमुटाव चुलिदै गएको छ । प्रदेश–२ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएको नगराइन नगरपालिका–५ गांगुलीस्थित…