Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


साउन-१५ अर्थात खीर पर्वकाे हर्षोल्लास (तस्बिरसहित)

काठमाडाैं । असारको हिलो–मैलो सकिएपछि वर्षाको मध्यभाग साउन १५ गते नेपाली समाजले खीर खाने पर्व हर्षोल्लासका साथ मनाउँछ । कृषकले मानो रोपेर मुरी उब्जाउने कठिन कार्य सम्पन्न गरेपछि शरीरलाई ऊर्जा, मनलाई सन्तोष र आत्मालाई आनन्द दिलाउन दुध, चामल, काजु, मरिच, चिनी मिश्रित खीर पकाएर भगवानलाई अर्पण गरी आपसमा बाँडेर खाने मौलिक परम्परा रहँदै आएको हाे…