एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले आफ्नो खर्चमा सय जना फ्यानलाई घुम्न मनाली पठाउने भएका छन् । विजयले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन्
काठमाडौं । कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारणमा आउने भएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ :४५ मा प्रसारण हुनेछ ।
एजेन्सी । ‘केजीएफ’ बनाउने निर्माण कम्पनी होम्बले फिल्म्सले केजीएफको तेस्रो भाग २०२५ सम्म रिलिज गर्ने बताएका छन् । ‘केजीएफ’ अभिनेता यशको जन्मदिन पारेर फ्रिल्मको प्रदर्शन मिति बाहिर ल्याएको हो ।
काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने यस चलचित्रमा सोमबार चलचित्र
काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् । आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर
एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले २०२३ मा विवाह गर्ने अनुमान गरिएको छ । स्वराले हालै सामाजिक सञ्जालमा आफ्नो प्रेम जीवनको बारेमा एक रहस्यमय पोस्ट गरेकी छिन् । उनको उक्त
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । उप्रेतीले आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका
काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुन लागेको नाम बिहिन (अनटाइटल) चलचित्रमा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन् । यसअघि उक्त चलचित्रमा अभिनेता मुकुन भुसाल र आर्यन सिग्देल अनुबन्धित भैसकेका
काठमाडौं । चलचित्र निर्देशक अरुण कुमार झाको निधन भएको छ । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा हृदयघातमा कारण उनको निधन भएको हो । ७२ वर्षको उमेरमा झाको निधन भएको उनको
काठमाडौं । हाँस्य कलाकार जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको