Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मनोरञ्जन

चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘जीवन साथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको मुख्य

ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अष्ट्रेलियाको सिड्नीमा सम्पन्न फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् ।

अभिनेत्री रविना टण्डनकी छोरी फिल्ममा डेब्यु गर्दै

एजेन्सी । भारतीय अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छन् । १७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।

अभिनेत्री नोराले ज्याकलिनविरुद्ध गरेको मानहानी मुद्दा सुनुवाइ मार्च २५ मा

एजेन्सी । नयाँ दिल्लीको पटियाला उच्च अदालतले अभिनेत्री नोरा फतेहीले भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिस विरुद्धको लगाएको मानहानीको मुद्दा मार्च २५ मा सुनुवाइ गर्ने भएको छ । नोरा फतेहीले हालै ज्याकलिन

माइकल ज्याकसनको जीवनमा आधारित फिल्म बन्ने

एजेन्सी । अमेरिकन बहुचर्चीत स्व. पप्प गायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ बन्ने भएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको हो । यो

हलिउड गायिका सेलेना गोमेज प्रेममा

एजेन्सी । हलिउड गायिका सेलेना गोमेज प्रेममा सम्बन्ध रहेकाे खबर सार्वजनिक भएकाे छ । गायिका सेलेनाकाे विश्वचर्चित ब्याण्ड चेनस्मोकर्सका गायक ड्रिउ ट्यागगार्टसँग प्रेम सम्बन्ध रहेकाे खबर सार्वजनिक भएकाे हाे ।

अभिनेता गोविन्दाका छोरा यशवर्धनले फिल्ममा डेब्यू गर्दै

एजेन्सी । भारतीय अभिनेता गोविन्दा आहुजाका छोरा यशवर्धन आहुजाले बलिउडमा डेब्यू गर्ने भएका छन्। फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार

अनावश्यक झगडामा फसिन राखी सावन्त, प्रहरी चौकीबाट निस्किदै गर्दा निरास देखिइन्

एजेन्सी । बलिउड अभिनेत्री तथा डान्सर राखी सावन्त बेलाबेलामा बिभिन्न कारण चर्चामा आउने गर्छिन । यस पटक उनी आफ्नो विबाह र आमा बिरामी भएको अवस्थामा तनावमा रहेकै बेला पुलिस चौकी

अभिनेत्री शुभेच्छाले गरिन टीकाटालो

काठमाडौं । अभिनेत्री शुभेच्छा खड्काले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा बिहिबार उनीहरुको टीकाटालो भएको हो । टीकाटालोमा दुबै पक्षबाट परिवारका सदस्य,आफन्त

चलचित्र ‘जेरी २’ मा आना शर्मा अनुबन्धित

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘जेरी २’ मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको लागि आना र निर्माण पक्षबीच लिखित रूपमा सम्झौता