Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


मनोरञ्जन

सरकारबाट दैनिक डेढ करोड रुपैयाँ लिदैं प्रियंका

मुम्बई, भदौ १२ । हलिउडमा समेत अभिनय थालेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले सरकारसँग दैनिक डेढ करोड रुपैयाँ लिइरहेकी छन् । बलिउडमा सन् २०१६ का लागि उनीसँग खासै काम छैन ।

‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

अपडेटकाठमाडौं, भदौ ९ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको विहीबार निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६

‘उर्वसी’ बनेर सरस्वती आउँदै

काठमाडौं , भदौ ९ । पहिलो एल्वम ‘उत्तर पूर्व’को सफलताबाट हौसिएकी गायिका सरस्वती लामा भूजेलले दोस्रो एल्बम ‘उर्वसी’ लिएर आउँदै छिन् । शास्त्रीय संगीतको राम्रो ज्ञान राख्ने गायिक लामाले पहिलो

चलचित्र निर्माता थापा रहेनन्

काठमाडौं, भदौ ६ । नेपाली चलचित्र निर्माता डिबी (डम्बरबहादुर) थापाको सोमबार बिहान ११ः४५ बजे निधन भएको छ । गत ११ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् उनको निमोनियाका कारण

नबिनले बनाए’ब्याचलर ब्रेन’,देखाइयो बेरोजगार युवाको मार्मिक कथा(भिडियो हेर्नुहोस)

काठमाडौं, भदौ २ । बिए/एमए पढेका अर्थात शिक्षित युवा बेरोजगारीका कारण कति धेरै पिरोलिएका छन् ? त्यो भोग्नेलाई मात्र थाहा होला । राजनीति अस्थिरता शिकार नेपाली युवाहरु भइरहेका छन् भन्ने

आर्यन र नम्रता वर्षकै उत्कृष्ट

पोखरा, साउन ३० । बर्षको उत्कृष्ट नायक नायिकाबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ सम्मानित भएका छन् । पोखरामा सम्पन्न आठौं डी सिने अवार्डमा सिग्देलले उत्कृष्ट अभिनेता र श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको

इमेज च्यानलले बृहत लोक गीत गायन प्रतियोगिता गर्ने

काठमाडौं, साउन ३० । नयाँ प्रतिभाको सम्मान तथा प्रोत्साहन स्वरुप इमेज अवार्ड, भिजे हन्ट, मेगा मोडल जस्ता चर्चित कार्यक्रम गर्दै आएको इमेज च्यानलले लोक गीत गायनको बृहत प्रतियोगिता आयोजना गर्ने

अमेरिका पुगेका बलिउड अभिनेता शाहरुख खान प्रहरी नियन्त्रणमा

लस एन्जलस, साउन २८ । बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिएका छन् । अमेरिकी सहर लस एन्जलसस्थित विमानस्थलमा आफू प्रहरीको नियन्त्रणमा रहेको शाहरुख खानले जनाएका छन् । उनले

‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ उत्कृष्ट पाँचको मनोनयन, को–को परे ?

काठमाडौं, साउन २६ । नेपाल चलचित्र विकास कम्पनीले ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । गोपीकृष्ण मुभिजसँगको सहकार्यमा हरेक वर्ष हुँदै आएको यस पुरस्कारअन्तर्गत् १७

वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्पतालमा भर्ना

काठमाडौं, साउन २६ । वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या आएपछि पोखरेल मंगलबार राति १ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका