१८औं ईमेज अवार्डः उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक (सूचीसहित) • Image Khabar Image Khabar


१८औं ईमेज अवार्डः उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक (सूचीसहित)


Imagekhabar
१७ भाद्र २०७३, शुक्रबार २२:२१

१८औं ईमेज अवार्डः उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौं, भदौ १७ । नेपाली सांगीतिक जगतको महाउत्सव ‘ईमेज अवार्ड’को १८औं संस्करणका लागि विभिन्न विधाका ‘उत्कृष्ट पाँच’को मनोनयन सार्वजनिक गरिएको छ ।

२०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिक रुपमा प्रसारण भएका गीत–संगीतलाई १८औं ईमेज अवार्डमा समावेश गरिने छ ।

चारवटा म्युजिक भिडियो, चार लोक, चार सामान्य र १० विशेष समूह गरी जम्मा २२ विधासहित पब्लिक च्वाइस अवार्डको नोमिनेसन शुक्रबार सार्वजनिक गरिएको हो ।

पब्लिक च्वाइस विधामा फाराम भरेका चर्चित गीतमा एसएमएस भोटिङद्वारा सबैभन्दा बढी मत पाउनेलाई पब्लिक च्वाइस अवार्ड वितरण गरिने छ ।

हरेक वर्षझैं यस वर्ष पनि २३ विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मन्डलबाट प्राप्त प्राविधिक मतका आधारमा विजेताको घोषणा गरिने छ ।

ईमेज अवार्डको १८औं संस्करण आगामी असोज ८ गते हुनेछ ।

तस्वीर सौजन्यः कविन्द्रमान शाक्य

उत्कृष्ट पाँचको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्