Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


मनोरञ्जन

‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षत्रीले एल्बमको संयुक्तरुपमा विमोचन गरे । एल्बममा विभिन्न संगीतकारको संगीतमा विभिन्न गायक–गायिकाहरुले स्वर दिएका छन् ।

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको हो । उनले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न विधामा सशक्त अभिनय गरेका कारण बलिउडमा उनलाई स्थापित कलाकारका

नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो । दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै

नायिका बेनिशा हमाललाई प्रेममा पारे अनिलले(भिडियो हेर्नुहोस)

बेनिशाका प्रेमी अरु कोही नभएर अनिल थापा हुन् । तर यो जोडी आफ्नो निजी जीवनको प्रेममा नभई चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” मा समावेश गीत ‘काँडा

संगीतकर्मी कल्याणकारी कोषलाई गायक तुलाले दिए ५० हजार

अंग्रेजी नर्व वर्षको अवसरमा परेको जन्मदिनका दिन नै तुलाले संगीतकर्मी कल्याणकारी कोषलाई ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । रोजगारीको शिलशिलामा मकाउमा रहेका तुलाले सांगीतिक क्षेत्रमा नै

लोक संगीतको ‘महासंग्राम’मा देउरालीमा गुन्जिने भाका(भिडियो हेर्नुहोस)

लोकगीतले नेपाली लोक साहित्यमा विशिष्ट पहिचान छाडेको छ र यो हरेक नेपालीको मनमस्तिष्कमा गढिएर बसेको छ । पछिल्लो समय विदेशीको नक्कल र रिमिक्स संस्कृतिको विकासले हाम्रा लोक भाका हराउन थालेको

एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम

विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन्

काठमाडौंमा इन्डो–नेपाल फ्रेन्डसिप इमेन्ट्स हुने

क्रेजी च्याप्सले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चार दिनसम्म चल्ने प्रदर्शनीमा भारत र नेपालका कला–संस्कृति र नृत्यु प्रस्तुत् हुने जानकारी दिएको हो ।

विश्व चर्चित पप गायक जर्ज माइकलको निधन

सन् १९८० को दशकमा गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएको परिवारले जनाएका छन् । चार दशकसम्म गायन क्षेत्रमा रहेका जर्ज माइकलको १० करोड एल्बम बिक्री

गायक थापाको निधन

रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत् थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीत–संगीतका अध्येता प्रकाश सायमीले जानकारी दिए । उनी