ज्योतिप्रकाश र पृथ्वीलाई अरनिको युवा कला पुरस्कार « Image Khabar


ज्योतिप्रकाश र पृथ्वीलाई अरनिको युवा कला पुरस्कार


Imagekhabar
७ माघ २०७३, शुक्रबार १९:३१

शुक्रबार राजधानीमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले उनीहरुलाई स्वर्णपदकसहित पुरस्कृत गरेका हुन् ।

यस्तै, नारायण गोपाल युवा संगीत पुरस्कारबाट गायिका निशा देसार र संगीतकार सन्तोष श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

उनीहरुलाई पनि थापाले नै पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्