बुधबार (हिजो) टाउको दुखेर मुम्बईस्थित बेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएकी रीमालाई रातको एक बजे अस्पतालले मृत घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । हिन्दीफिल्म तथा मराठी रंगमञ्चमा सफल आमाको
‘दंगल’ चीनमा प्रदर्शन भएको भारतीय चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने किर्तिमानि राखेको छ । उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो
जापानको लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र सायद २ हेरेको निर्माता सुनिल रावलले जानकारी गराए । चलचित्र सायद २ हेरिसकेपछि कार्यबाहक राजदुत
मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए । भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात्
यसका लागि सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशील श्रेष्ठ सोमबार जापान प्रस्थान गरेका छन् । असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर
निर्वाचन प्रचारका लागि समय थोरै भएपछि चुनावी गीतसमेत बनाएर दलहरुले गीतमार्फत नै भोट माग्न थालेका छन् । प्रविधिको विकाससँगै सञ्चारमा आएको परिवर्तनले निर्वाचन प्रचारको शैलीमा पनि बदलिदिएको छ । दलहरुले
खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो कानुन पारित गरिएको बताइएको छ । नयाँ कानुनअनुसार अब फेसन मोडलले आफ्नो स्वास्थ्यसँग जोडिएका विषयको सबै जानकारी रहेको
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गरेको उक्त चलचित्रलाई रु दुई लाख नगद र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ डियुटी’ दोस्रो
साताको यो कमाइ बलिउडमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । यसअघि अमिर खानको ‘दंगल’ले सातामा ७ सय ४४ करोड कमाएको थियो । बाहुबली–२ ले आफ्नै अघिल्लो चलचित्रको रेकर्डलाई समेत पछि
प्रतिष्ठानले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम गरी स्रष्टाहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा संगीत विधातर्फ वरिष्ठ संगीतकार एवं गायक नारायणभक्त श्रेष्ठ (रायन)लाई पुरस्कृत गरियो ।