Logo १८ भाद्र २०८३, बिहिबार | Fri Sep 4 2026


मनोरञ्जन

मोडल एलिसा राईको प्रेमी को होला ?(भिडियो)

सुन्दरी एलिसाले आफ्नो वास्तविक जीवनमा नभई गायक शिव भुषालको हालै सार्वजनिक गीत ‘किन तानेको मेरो पछ्यौरी मखमली’को भिडियोमा अर्का चर्चित मोडल पुष्पल खड्काको प्रेमीकाको भूमिकामा देखा परेकी हुन् । छेडखानी

आम्दानीका हिसाबले बलिउडका सबै चलचित्रलाई पछि पार्‍यो ‘बाहुबली–२’ ले

विश्वभर यो चलचित्रले गरेको आम्दानी भारतीय चलचित्र उद्योगका लागि नयाँ कीर्तिमान बनेको हो । एसएस राजामौलीको यो चलचित्रले प्रारम्भिक चार दिनमै ६ सय करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेको बताइएको

कस्तो छ ‘रातो घर’ ? (हेर्नोस् ट्रेलर)

लागुपदार्थ दुर्व्यसनीमा फसेका युवाहरुको जीवनमा आधारित सस्पेन्स कथावस्तुमा फिल्म बनेको जनाइएको हो । रातो घरको निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका हुन् । सुब्बाले यसअघि, ‘सायद’, ‘बाटोमुनिको फूल’लगायतका सफल चलचित्र निर्देशन

बाहुबली–२ः पहिलो दिनमै १० रेकर्ड !

बाहुबली दर्शकहरुले अहिलेसम्मकै सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्म बनेको छ । फिल्ममा सकैभन्दा ठूलो मानिएको क्लाइमेक्स कटप्पा (सत्यराज)ले महेन्द्र बाहुबली (प्रभाष)लाई किन मारे ? भन्ने प्रश्न सबैभन्दा ठूलो विषय बन्यो ।

लोक गायक गर्बुजाको एकल साँझ हुने

विहीबार (आज) राजधानीमा पत्रकार सम्मेलन गरी एकल साँझ आगामी वैशाख १६ गते राजधानीको प्रज्ञा भवनमा आयोजना हुने जानकारी दिइएको हो । म्याग्दी कलाकार सघंको आयोजनमा हुने एकल साँझमा लोक गायक

बलिउड अभिनेता विनोद खन्नाको निधन

७० वर्षको उमेरमा उनको निधन भएको हो । मुम्बईको सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालका अनुसार स्थानीय समयअनुसार ११ बजेर २० मिनेटको समयमा उनको निधन भएको हो । केही समय

आऊ मेरो पुरस्कार फिर्ता लिएर जाऊ : अक्षय कुमार

अक्षयले आफूले भारतीय सिनेमामा लगातार २५ वर्षदेखि मिहेनत गरेको भन्दै ‘यदि कसैलाई पुरस्कारको लागि योग्य नभएकोजस्तो लाग्छ भने आएर आफ्नो पुरस्कार फिर्ता लैजान’ आग्रह गरेका हुन् । पुरस्कारको विषयलाई लिएर

कलाकार सिंहप्रति श्रद्धाञ्जलि

मन्त्री कार्कीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेर कलाकार सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले कला क्षेत्रमा पुर्‍याएको उल्लेख्य योगदानको स्मरण गरे । कलाकार सिंहको ५९ वर्षका उमेरमा भारतस्थित कोलकाता मेडिकल एन्ड रिसर्च सेन्टरमा

केकी र विनोद बीच यस्तो देखियो प्रेमको आकर्षण(भिडियो)

चर्चित संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा गायक केशव भट्टले स्वर भरेका छन् । जसले सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको छ । भिडियोले प्रेमील

पुष्करको गीतमा गाउँघरको सम्झना र फक्रिएको प्रेम

पुष्कर बिकको रचनामा रहेको ‘हिमालको काखैमा’ गीतमा विदेशिएका युवाको गाउँघरको प्रेम देख्न सकिन्छ । गीतमा किरणबाबु पुन, राजेश बिसी र देवी घर्तीले स्वर दिएका छन् । गीतमा परदेशीले गाउँघरको यादमा