तर, उनले अब आउन लागेको फिल्ममा आफ्नो ‘लुक्स’ शुक्रबार (आज) सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा एकाएक चर्चित हुँदैछन् । उनले यसअघि ‘ट्याप्ड’ नाम गरेको फिल्ममा अभिनय गरेका थिए । उनको कलाको
यसअघि, ‘सायद’, ‘बाटोमुनिको फूल’लगायतका सफल चलचित्र निर्देशन गरिसकेका सुब्बा फिल्म ‘रातो घर’मार्फत् दर्शकमाझ आउन लागेका हुन् । आगामी जेठ १९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ
‘शुभारम्भ द म्युजिकल जर्नी’ नामक संस्थाले कार्कीलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो । शताब्दीपुरुष सत्यमोहन जोशीले दोसल्ला ओढाइ अभिनन्दन गरेका थिए । सो अवसरमा कार्यक्रमका संयोजक प्रकाश सायमीले नेपाली
हाँस्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु गरेका हुन्
पहिलो नेपाली तारा टपटेनमा आफ्नो नाम लेखाउन सफल बनेकी झुमा यतिबेला स्टेज कार्यक्रमहरुमा देखिन थालेकी छन् । हालै मात्र ‘सरगमश्री’ एल्बम मार्फत श्रोतामाझ आएकी झुमाले एकमहिना यता पूर्वी नेपालका आधा
आज अप्रिल १६ अर्थात् चाप्लिनको जन्मदिन । सन् १८८९ अप्रिल १६ का दिन लन्डनमा गरिब पारिवारिक पृष्ठभूमिमा जन्मेर स्कुलसमेत जान नपाएपछि माग्दै हिँड्ने चाप्लिन कसरी महान् कलाकार बने त ?
घाँटीमा मासु पलाउने रोगबाट चार वर्षदेखि पीडित क्षत्रीको उपचारका लागि एनआरएनयूकेका संस्थापक रामशरण सिम्खडाको पहल तथा क्षत्री समाज बेलायतको संयोजनमा संकलित तीन लाख रुपैयाँ सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।
२०७३ साल नेपाली चलचित्र क्षेत्र उत्साहजनक नभए पनि केहीले बाहेक अन्यले सन्तोसजनक ब्यापार गरे । स्वदेशमा मात्र नभइ प्रवासमा नेपाली चलचित्रहरुले सफलता हात पारे । ०७३ सालभित्र करिब ८५ वटा
गायक तुलाधरको अन्नपूर्ण क्यासेट सेन्टरले नयाँवर्षको अवसरमा ‘टुबोर्ग न्यू इयर इभ २०७४’ आयोजना गर्न लागेको हो । कार्यक्रममा रामकृष्ण खड्गी, पवित्र कसाः, सरिता शाही, रुपेश डंगोल, दीपा महर्जन, राजेश महर्जन,
ललितपुरस्थित जावलाखेल मैदानमा सो दिन वृहत् सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा दीपक बज्राचार्य एन्ड द रिदम र फ्यूजन मन्त्रले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, डिजे पुनित र किस्मतले