Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


मनोरञ्जन

नेपाल आइडल–२ को उपाधि ओडले जिते, हात पारे २२ लाख नगद र कार

काठमाडौं । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । शुक्रबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको

परम्परागत नेपाली बाजा संकटमा, मौलिक धुन हराउँदै

-विवेक भण्डारी/ईमेज नवलपुर । हरेक क्षेत्रमा आधुनिकताका नाममा विदेशी संस्कार, संस्कृति भित्रिइरहेको छ । जसबाट नेपाली कला संस्कृति पनि अछूतो रहन सकेको छैन । कुनै बेला खुबै रुचाइने नेपाली मौलिक

भीमा पुनको ‘हाम्रो माया हुन्छ ब्लकबष्टर’मा दमदार डान्स(भिडियो)

काठमाडौं । आधुनिक, लोक तथा पप गायिका भीमा पुनको ‘हाम्रो माया हुन्छ ब्लकबष्टर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत आर.केसी डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा

देउसी भैलोबाट संकलित रकम नौमती बाजा संरक्षणमा

धनकुटा । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो । ‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती

अविनाशको ‘लाइसेन्स ठेक्का’मा अविनाश र मान्सीको रोमान्स(भिडियो)

काठमाडौं ।  गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर दिएकी छिन् । गीतमा अविनास र

सफलताको शिखर’ मा बुबाको शब्द, छोराको गायन

काठमाडौं । गायक गौरवनारायण राईले पहिलो गीति संग्रह ‘सफलताको शिखर’ ल्याएका छन् । ‘सफलताको शिखर’ मा रत्ननारायाण राईको शब्द छ, जो गायक राईका बुवा हुन् । रत्नबहादुर राई सांगीतिक दुनियामा

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

अमेरिका । नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उदेश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ । यहि

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न

मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडाले के गर्लिन ?

काठमाडौं । चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड  प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आज हुँदैछ । प्रतियोगितामा नेपालकी शृङ्खला खतिवडाले समेत प्रतिस्पर्धा गर्दै छिन् । एक महिनादेखि विभिन्न विधामा भइरहेको प्रतियोगिताका स्पर्धामा

लोकबाजा संग्रहालय लथालिंग अवस्थामा

प्रतीक्षा खनाल (इमेज) काठमाडौं, मंसिर २० । लोकबाजाहरुको संग्रह तथा संरक्षणका लागि स्थापना गरिएको नेपाली लोकबाजा संग्रहालय आफैं अस्तव्यस्त अवस्थामा छ । दुई दशकअघि स्थापना गरिएको यो संग्रहालय उचित व्यवस्थापन