काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २८औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नारायणगोपाल संगीत कोषले बुधबार काठमाडौंमा आयोजना गरेको स्मृति दिवसमा संगीत क्षेत्रमा विशेष योगदान
काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ
काठमाडौं, मंसिर १८ । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपालकी प्रतिश्पर्धी श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पस’ अवार्ड जितेकी छन् । चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी ११७ देशका सुन्दरीलाई पछि
काठमाडौं । मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी नेपाली सुन्दरी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा मिस सिंगापुरसँग पराजित भएपछि भावुक अभिब्यक्ति दिएकी छन् । चीनको सान्यामा रहेकी उनले इनस्टाग्राममा भिडियो सन्देश
काठमाडौँ । अमेरिकामा बस्दै आएका गायक बिधान कालिकोटेको स्वर रहेको गीत ‘जानी नजानी’को भिडियो सार्वजनिक भएको छ । करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालिकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा
काठमाडौं । हास्यब्यंग्य प्रस्तुती मार्फत सामाजिक सेवामा सक्रिय हांस्य कलाकार गणेश इशाराले अनाथ, असाहय तथा गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष निर्माणका लागि देशभर हांस्यब्यंग्य प्रहसन दिने भएका छन् । समाजसेवी
काठमाडौं, मंसिर ७ । विभिन्न देशका सांस्कृतिक फिल्महरु प्रदर्शन गरिने सांस्कृतिक चलचित्र महोत्सव शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल कल्चरल एन्ड फिल्म सेन्टरको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको शताब्दीपुरुष
काठमाडौं । लोक संगीतको प्रवद्र्धन र लोक गायन प्रतिभाको खोजी अभियानमा जुटेको इमेज च्यानलले ‘कोल्गेट इमेज लोक कलाकार सिजन–२’को काठमाडौं अडिसन मंसिर ८ र ९ गते लाजिम्पाटमा हुने भएको छ
-मिलन आचार्य हातमा टिकट थियो, म लाइनमा थिएँ । म भन्दा अघि सयौँ थिए र म भन्दा पछि पनि । अनौठो हतासमा थिएँ । साह्रै मुस्किलले गेटबाट भित्र छिरेँ ।
मुम्बई, मंसिर ५ । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट ऋणमुक्त गराएका छन् । अमिताभको पैतृक थलो उत्तर प्रदेश नै हो । उनले